बुधवार जेठ ७ आइपीएल अन्तिम चरणमा पुगेकाे छ। आइपीएलकाे १८ अै संस्करणकाे अन्तिम चरणमा पुगेकाे छ र अब जसमा १२ खेलहरूमात्र बांकी रहेकाे छ । फाइनल खेल अहमादामकाे नरेन्द्र माेदी स्टेडियममा जुन ३ मा हुने भएकाे छ ।
न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।