ताजा समाचार

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्डलाई मेडिसिटी लस्पताल भर्ना गरियो

शनिबार जेठ १६ काठमाण्डौ,

पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुस्पकमल दाहाल ‘प्रचण्ड’ लाई अस्पताल भर्ना गरिएको छ । ‘रुघा र ज्वरोका साथै निमोनियाको हल्का लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो ।

शनिबार बिहान उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।











लेखकको बारेमा

NewsNepalaya

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top