ताजा समाचार

फागुन २१ गते हुने निर्वाचनको लागि आयाेगमा ६८ वटा दल दर्ता

मंगलबार मंसिर ९ काठमाण्डौ ।

निर्वाचन आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म निर्वाचन आयाेगमा ६८ वटा राजनीतिक दल दर्ता भएका छन् ।

थपिएका दलहरूसमिह आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या जम्मा १३२ पुगेको छ ।

आयोगले यही मंसिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ ।











लेखकको बारेमा

NewsNepalaya

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top