
शुक्रवार जेठ ९
वैशाख २६ गतेदेखि प्रदर्शनमा आएकाे फिल्म शुक्रवारदेखि तेस्राे सातामा प्रवेश गरेकाे छ।
हालकाे स्राेत अनुसार यस फिल्मले नेपालमा ८ कराेड १० लाख रूपैयाँ ग्रस कलेक्सन गरेकाे छ ।
यस फिल्मकाे संगीतले पनि दर्शककाे मन जित्न सफल भएकाे छ ।
नवीन चाैहानकाे निर्देशितमा बनेकाे याे फिल्मा विपीन कार्की, मिरूना, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राइ, सुनील पाेखरेल लगाएत अन्य कलाकारहरूकाे अभिनय रहेकाे छ ।