ताजा समाचार

मुगुमा लगातार भूकम्प, वर्षासँगै जनजीवन प्रभावित

सोमबार असार १६ काठमाण्डौ,

मुगुमा सोमबार विहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ८ बजेर ३९ मिनेटमा मुगु जिल्लाको कोटडाँडा केन्द्रबिन्दु पारेर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

आइतबार दिउँसो पनि मुगुकै जिमालाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । लगातारको वर्षा र भूकम्पको कारण मुगुवासीहरूमा ठूलो त्रास निम्त्याएको छ ।











लेखकको बारेमा

रामहरि रोक्का

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top