आइतबार भदौ १५,

शुक्रबार प्रतितोला २००६०० मा कारोबार भएको सुनको मुल्य आइतबार ३००० बढेर अहिलयसम्मकै सबैभन्दा उच्च २०३६०० रुपैयाँ पुगेको छ । यसैगरि चाँदीको मुल्य पनि रु ६५ बढेर प्रतितोला २४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

लगानीका लागि सुरक्षित मानिने सुन र चाँदीको मूल्यले नयाँ तरङ्ग पैदा गरेको छ ।











लेखकको बारेमा

रामहरि रोक्का

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top