ताजा समाचार

दसैंअघि नै नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी बाहिरिन पाउने : मन्त्री कुलमान घिसिङ

शनिबार असोज ४ काठमाण्डौ,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यातायात सरोकारवालासँग छलफल गरेका छन् । तलफलमा उनले चाडबाडको भिडभाडलाई लक्षित गरी यातायात व्यवस्थापन सहज बनाउन निर्देशन दिए भने सडक सुरक्षाका विषयमा पनि चासो राखेका छन् ।

बैठकमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरूमध्ये सार्वजनिक सवारीसाधनहरू नागढुङ्गा सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाउने र दसैँपछि त्यस्ता सवारीसाधनहरू प्रवेश गर्न पनि पाउने व्यवस्था मिलाउन छलफल भएको घिसिङको सचिवालयले जनाएको छ ।











लेखकको बारेमा

NewsNepalaya

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top