ताजा समाचार

विद्युत प्राधिकरणबाट हटाइए हितेन्द्रदेव

आइतबार असोज ५ काठमाण्डौ,

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा गरेर उनको ठाउँमा पूर्व उपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ । मनोज सिलवाल लामो समयदेखि प्राधिकरणभित्र प्राविधिक र प्रशासनिक अनुभव बटुलेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सिफारिसमा शाक्यलाई हटाइएको भए तापनि सरकारले शाक्यको सरुवाको कारणबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन ।











लेखकको बारेमा

NewsNepalaya

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top