खेलकुद

भारत र दक्षिण अफ्रिका टी-२० विश्वकपको फाइनलमा भिड्दै

आइसिसी टी-२० विश्वकपमा आज उपाधिको छिनोफानो हुँदै, उपाधि भिडन्तमा भारत र दक्षिण अफ्रिका शनिबार राति सवा ८ बजे बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा आमनेसामने हुँदैछन्।

बार्बाडोसमा आमनेसामने हुँदा भारत ११ वर्षदेखिको उपाधि खडेरी तोड्ने र दक्षिण अफ्रिका पहिलो पटक उपाधि जित्ने योजनामा हुनेछ।











लेखकको बारेमा

न्युजनेपालय सम्पादक

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया

BPuxlCZfwKs

waVmXNYxziOIPurA

Reply

BPuxlCZfwKs

waVmXNYxziOIPurA

Reply

प्रतिक्रिया दिनुहोस्








Scroll to Top