मनोरञ्जन

हलबाट फिल्म हटेपछि ,'दान्भी' को शीर्ष गीत सार्वजनिक

अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहेको फिल्म 'दान्भी' को शीर्ष गीत सार्वजनिक गरिएको छ।

हलबाट फिल्म हटेपछि यो गीतलाई बुढासुब्बा डिजिटलको युट्युबमा सार्वजनिक गरिएको हो।

गीतमा गायक राजेश पायल राई र समीक्षा दाहालको स्वर छ। नरेश जोगीको शब्द एवं संगीत रहेको गीतलाई गणेश चौधरीले एरेन्ज गरेका हुन्।











लेखकको बारेमा

न्युजनेपालय सम्पादक

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top