मनोरञ्जन

चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसी बिदा

नेपाल चलचित्र विकास बोर्डबाट अभिनेता भुवन केसी बिदा भएका छन्।

२ वर्षको कार्यकाल पुरा गर्दै उनी बिहीबार बोर्डबाट बिदा भएका हुन्। बिहीबार बोर्डको हलमा बिदाइ कार्यक्रम राखिएको थियो।

उक्त कार्यक्रममा उनले आफ्नो सुखद कार्यकाल रहेको बताए।











लेखकको बारेमा

न्युजनेपालय सम्पादक

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top