खेलकुद

जापानी स्टार होन्डाले भने नेपालको मैदानलाई अहिलेसम्मकै खराब

जापानका स्टार फुटबल खेलाडी केइसुके होन्डा अहिले काठमाडौंमा छन्। उनी एसियाली फुटबल महासंघको तेस्रो डिभिजनको क्लब प्रतियोगिता एएफसी च्यालेन्ज कपको प्रारम्भिक छनोटको खेल खेल्न नेपाल आएका हुन्।

तीन दिनअघि नेपाल आइपुगेका आक्रमक मिडफिल्डर होन्डा भुटानको पारो एफसीसँग यसै सिजन आबद्ध भएका थिए। भुटानी क्लबमा आबद्ध भएका सबैभन्दा ठूला स्टार होन्डा संयोगले नेपाल पनि आइपुगे। च्यालेन्ज कपको प्रारम्भिक छनोटमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडसँग खेल्न होन्डा नेपाल आएका हुन्।











लेखकको बारेमा

न्युजनेपालय सम्पादक

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top