काठमाडौं । बुधबार साँझ साढे ६ बजेदेखि साफ महिला च्याम्पियनशिप २०२४ को फाइनल खेल सुरु भयो ।
नेपाल र बङ्गलादेशबीच भएको खेलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि भएर उपस्थित थिए ।
प्रधानमन्त्री ओली उपस्थित हुने समाचार आएपछि नै केही सामाजिक सञ्जाल प्रयोगकर्ता आक्रोशित बनेका थिए ।