बजार अर्थतन्त्र

ग्वार्को चोकको ‘फ्लाई ओभर’ दुई महिना भित्रै सकिदै

लितपुरस्थित ग्वार्को चोकमा बनिरहेको ‘फ्लाई ओभर’ निर्माणको काम दुई महिना भित्रै सकिने भएको छ । ‘फ्लाई ओभर’ निर्माण काम अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ ।

२०७९ मंसिर २३ गते सुरु भएको थियो । निर्धारित समयअनुसार काम भएको भए यो २०८० फागुनभित्र बनिसक्नु पर्ने थियो ।

दसैं, तिहार र दुईदिने बेमौसमी वर्षाका कारण काम अलि ढिलाजस्तो भएको सडक विभागले जनाएको छ ।











लेखकको बारेमा

न्युजनेपालय सम्पादक

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top