खेलकुद

जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सले लगातार दुई खेलमा जित निकालेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले कर्णाली याक्सविरूद्ध ८ विकेटको जित निकाल्यो। यसअघि पहिलो खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले नै हराएको थियो।











लेखकको बारेमा

न्युजनेपालय सम्पादक

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top