खेलकुद

एनपिएलमा ५ विकेट लिने पहिलो बलर

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सोमबार चितवन राइनोजको जितमा पाँच विकेट लिएका पाकिस्तानी बलर सेहेल तन्विरले नेपाली दर्शकका अघि क्रिकेट खेल्दा रमाइलो अनुभव गरेको बताएका छन्।

चितवनले जनकपुर बोल्ट्समाथि पाँच विकेटको जित निकालेको खेलमा तन्विरले पाँच विकेट लिँदा २१ रन खर्चिएका थिए। एनपिएलको एकै खेलमा पाँच विकेट लिने पहिलो खेलाडी बनेका तन्विर प्लेयर अफ दि म्याच समेत बने।











लेखकको बारेमा

न्युजनेपालय सम्पादक

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top