बजार अर्थतन्त्र

दोहोरो अंकले बढ्यो नेप्से साढे १० अर्बको कारोबार

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

नेप्से १९.९७ अंकले बढेर २७५८.०४ विन्दुमा बन्द भएको छ।

यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

गत कारोबार दिन अर्थात् आइतबार ८ अर्ब ८३ करोडको सेयर कारोबार भएकोमा सोमबार १० अर्ब ५४ करोडको सेयर कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ७१ करोड रूपैयाँ वृद्धि भएको हो।











लेखकको बारेमा

न्युजनेपालय सम्पादक

न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।


न्यूजनेपालय टिम


प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्








Scroll to Top