काठमाण्डौ । बैंकिङसँग सम्बन्धित चार संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरुमा बैंक तथा वित्तीय संस्थाहरुप्रति भ्रम फैलाइएको भन्दै सर्वसाधारणलाई त्रसित पारी समाज खलबल्याउनेहरुमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
न्यूजनेपालय मार्फत सम्पादन हुने समाचारहरु तथा अन्य सामग्रीहरु अति नै प्रमाणीक तथा विश्वसनिय हुने कुरामा ढुक्क हुन अनुरोध गर्दछौं ।