शुक्रवार जेठ ९ वैशाख २६ गतेदेखि प्रदर्शनमा आएकाे फिल्म शुक्रवारदेखि तेस्राे सातामा प्रवेश गरेकाे छ। हालकाे स्राेत अनुसार यस फिल्मले नेपालमा ८ कराेड १० लाख रूपैयाँ ग्रस कलेक्सन गरेकाे छ । यस फिल्मकाे संगीतले पनि दर्शककाे मन जित्न सफल भएकाे छ । नवीन चाैहानकाे निर्देशितमा बनेकाे याे फिल्मा विपीन कार्की, मिरूना, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राइ, सुनील पाेखरेल लगाएत अन्य कलाकारहरूकाे अभिनय रहेकाे छ ।
विस्तृतमा...फिल्म 'गाउं आएकाे बाटाे' फिल्म जुलाइबाट प्रदर्शन हुने भएकाे छ । जुलाइकाे पहिलाे साताबाट बेलायतमा याे फिल्म प्रदर्शन हुने भएकाे छ । बेलायतकाे ४० भन्दा बढी हलमाप्रदर्शन हुने भएकाे छ ।
विस्तृतमा...कृषि विज्ञका रूपमा परिचित र आफैले खोलेको 'शुभद्रा मदन फाउन्डेसन' मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेका मदन राईलाई साढे दुई वर्ष कैद सजाय तोकिएको छ। यस कसुरमा एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश भएको हो।
विस्तृतमा...काठमाडौं । करिब ४० करोड ४५ लाख रुपैयाँ पुरस्कार राशि भएको पब्जी प्रतियोगिता 'पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)' मा दुई नेपाली टिम डीआरएस गेमिङ र होरा ई-स्पोर्ट्स खेल्दैछन् । डिसेम्बर ८ सम्म चल्ने पीएमजीसीमा ग्रुप स्टेज, सर्भाइबल स्टेज, लास्ट चान्स र फाइनल स्टेजका खेल हुनेछन् । लिग स्टेजका खेलहरू क्वालालम्पुर, मलेसियामा हुनेछ भने फाइनल खेल लण्डनमा हुनेछ ।
विस्तृतमा...काठमाडौं । हल हुँदै ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको चलचित्र ‘महापुरुष’ युट्युबमा पनि सार्वजनिक भएको छ । बिहीबार लक्ष्मी पूजाको अवसर पारी निर्माता टोलीले फिल्म युट्युबमा सार्वजनिक गरेको हो ।
विस्तृतमा...